ममता आतंकले उग्ररुप लियो,गोर्खाल्याण्ड आन्दोलनका नेता भटाभट समातिदै, एउटै नेतालाई २५ वटासम्म मुद्धा
पश्चिम बंगाल सरकरले गोर्खाल्याण्ड आन्दोलनको अग्रमोर्चामा रहेका गोर्खा जनमुक्ति मोर्चाका नेताहरुलाई पक्रन थालेको छ । आन्दोलन दमनका लागि पश्चिम बंगाल सरकारले निगरानीमा राखेका २३ भन्दा बढी मोर्चाका नेता मध्ये तल्लो तहका नेताहरुलाई पक्रन सुरु गरेको हो । भारतीय प्रहरीले पूर्व