विश्व

भारत र पाकिस्तान बीच फेरी युद्ध

काश्मिर । भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको समाचार छ । दुवै देशका सैनिकले दुवै तर्फबाट गोली हानेका तर कतैतर्फ मानवीय हताहत भने नभएको समाचारमा जनाइएको छ । काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो