ममतालाइ मानवता बिरोधी करार गर्न विश्वभरका गोर्खाको माग,मानबअधिकार हनन गरेको मुद्दा लगाउनु पर्ने



उत्तर बंगालको भ्रमण सकेर कोलकत्ता फर्किएकी मुख्य मन्त्री ममताले पहाडमा भइरहेको गोर्खाल्याण्ड आन्दोलनका बिषयमा सम्बोधन नगरी बेवास्ता गरेकी छिन। ममताले उक्त भ्रमणका क्रममा गोर्खाल्याण्ड आन्दोलनलाइ ध्यान दिने अड्कल गरिएको थियो। तर उनले मरे मरुन जे सुकै होस् भनेर वास्ता नगरेको बताईएको छ।क्रुर साशकको परिचय बनाएकी उनमा मानबिय समबेदना नभएको भन्दै उनको बिरोधना अन्तरास्ट्रिय मिडियाहरुले समाचार लेखेका छन। मानवता बिरोधीको सुचीमा राखेर ममतालाइ अन्तरास्ट्रिय मानबअधिकार हनन गरेको मुद्दा लगाउनु पर्ने चर्को आवाज उठ्न थालेको छ। केन्द्र सरकारलाइ गोर्खाल्याण्डका बिषयमा ममताले लिखित जानकारी नगराऊदा राष्ट्रबादी गोर्खाले दुख खेप्नु परेको छ। छुट्टै अस्तित्वमा हुर्किएका गोर्खाको हुर्मत लिन खोजेकी ममताका कारण आज ५० दिन सम्म पनि गोर्खाल्याण्ड प्राप्तीको आन्दोलनको गति अझ तिख्खर हुदै गएको छ।र ममताले गोर्खा संग हात जोडेर माफी माग्नु पर्ने दिन पनि नजिक हुन् थालेको छ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

  मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल