प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त
प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले उनलाई हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ आइजीपी बनाएको हो । कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ ।

