गोर्खाल्याण्ड आन्दोलनलाइ बिथोल्न ममताले अपराधी परिचालन गरेको भयो खुलासा



हाम्रो इकोनोमि

जारी गोर्खाल्याण्ड आन्दोलनमा मुख्य मन्त्री ममता ब्यानार्जीले गुरिल्लाको घुषपैठ गराएर गान्धीबादी गोर्खाल्याण्ड आन्दोलनको बदनाम गराउने चालबाजी चालेकी छिन। उनले आन्दोलनलाइ बदनाम गराउन गिरोह परिचालन गरेर तोडफोड,लुटपाट र आगजनी गराएको खुलाशा भएको छ। शान्ती पूर्ण आन्दोलनलाइ अराजक बनाउन उनले करोडौ रकम लगानी गरेको पत्तो समेत लागेको छ। मानिसको पैसा लुट्ने सम्मको दादागिरी हुदा समेत प्रसासनले कडाइ गरेको छैन। प्रसासनकै सहयोगमा ममताको आदेश बमोजिम त्यस्ता प्रकारका घटना हुन् थालेका छन।

गोर्खाल्याण्ड आन्दोलनलाइ अर्कै तिर मोडेर ममताले फाइदा लिने र छुट्टै राज्य हुन् बाट रोक्न अपराधीलाइ उकासेको चर्चाले विश्वभर ठाउँ पाएको छ। शान्तीपूर्ण भएको आन्दोलनले आफैलाइ खाने देखे पछी ममताले अपराधी परिचालन गरेर आन्दोलनको हुर्मत लिने प्रयास गरेकी छिन। अनुहारमा माक्स लगाएर आतंक फैलाउनेलाइ बेलैमा ठिक नपर्ने हो भने समस्या अर्कै हुन् सक्छ। ममताले भाडामा खटाएका त्यस्ता लुटेरालाइ तह लगाए मात्र आन्दोलनले उचाई लिने र गोर्खाल्याण्ड प्राप्ती हुनेमा आम गोर्खाले बिश्वाश जनाएका छन।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...