जापानले आपत्कालीन सहायता प्रदान गर्ने



हाम्रो इकोनोमि

काठमाडौँ । जापानले हालै तराईका विभिन्न ठाउँमा गएको बाढी र डुबान पीडितको सहयोगस्वरुप नेपाल सरकारलाई आपत्कालीन सहायता सामग्री उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल, कम्बल, डसना, पानी ट्यांकीलगायत सामग्री उपलब्ध गराउन लागेको यहाँस्थित जापानी राजदूवासले जनाएको छ । आपत्कालीन सहायता सामग्री जापानी अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० मार्फत उपलब्ध हुनेछ ।

उक्त दूतावासका अनुसार राहत सामग्री त्रिभुवन विमानस्थलमा आइपुग्नासाथ नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...