गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जना ठहरै



गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जनाको मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेशको मन्डि जिल्लामा बसमाथि पहिरो खसेर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बसमा रहेका पाँच जनाको भने उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

विगत केही दिनको भारी बर्षापछि पहिरो गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत दिन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
रूसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु

    रूसको मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई

रेशम चौधरी विरूद्धको मुद्दा स्थगित

  रेशम चौधरीविरूद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतमा

२ चिनियाँ जहाज भूकम्प पीडितका लागि राहत बोकेर नेपाल आइपुग्यो

  जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज

भूकम्पबाट ३५ हजार भन्दा बढि परिवार घरबासविहीन

  शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवारलाई बासविहीन