विश्व

ममताको आतंक सिक्किम पुग्यो,गोर्खाल्याण्ड तुहाउन के-के गर्दैछिन?

शुक्रबार सिक्किमको नाम्ची निकट एक रिसोर्टमा गोर्खाल्यान्ड आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाले गरिरहेको बैठकमा पश्चिम बङ्गालको सिआइडी र पुलिस टोलीले छापा माऱ्यो। मोर्चा प्रमुख विमल गुरूङ भाग्न सफल बने पनि मोर्चा केन्द्रीय समितिका सदस्य शङ्कर अधिकारी, हेमन्त गौतम, नन्दिता गौतम,