विश्व

पाकिस्तानमा मतदान केन्द्र नजिक बिस्फोट, २७ जनाको मृत्यु, १५० घाइते

  पाकिस्तानमा बुधबार संसदीय तथा प्रान्तीय चुनावका लागि मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि मतदाता भोट हाल्नका लागि लाइनमा बसेका छन् ।   चुनाव भइरहेका बेला एक मतदान केन्द्र नजिक बिस्फोट भएको छ । जसका कारण