भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, के हुन्छ अब ?



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तल्लो सदन लोक सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। बुधबार दर्ता भएको अविश्वास प्रस्तावमाथि शुक्रबार छलफल हुँदैछ।

तेलगु देशम पार्टीका सांसद केसीनेनी श्रीनिवासले प्रधानमन्त्री मोदीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रमुख प्रतिपक्षी कंग्रेस आई, त्रिणमूल कंग्रेसलगायत पाँच दलले प्रस्तावको समर्थन गरेका छन्।

५४४ सदस्यीय लोकसभामा सत्तारूढ गठबन्धन एनडिएका ३१२ सांसद छन्। भारतीय जनता पार्टीका मात्र २७३ सांसद छन्। प्रतिपक्षी गठबन्धनमा १५२ सांसद छन्। ११ सांसद पद रिक्त छ।

डेढ दशकमा पहिलो पटक भारतीय प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको हो।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...