पाकिस्तानमा मतदान केन्द्र नजिक बिस्फोट, २७ जनाको मृत्यु, १५० घाइते



हाम्रो इकोनोमि

 

पाकिस्तानमा बुधबार संसदीय तथा प्रान्तीय चुनावका लागि मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि मतदाता भोट हाल्नका लागि लाइनमा बसेका छन् ।

 

चुनाव भइरहेका बेला एक मतदान केन्द्र नजिक बिस्फोट भएको छ । जसका कारण २७ जनाको ज्यान गएको छ  भने १५० घाइते भएका छन । क्वेटा प्रान्तमा भएको एक मतदान केन्द्र नजिक बिस्फोट भएको बिबिसीले उल्लेख गरेको छ ।

 

पूर्वी बाइपास नजिक नजिक रहेको मतदान केन्द्र छेउमै बिस्फोट भएको हो । घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।

 

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा ज्यान गुमाउनेमा प्रहरी पनि रहेका छन् । कडा सुरक्षा व्यवस्थाका बिच पाकिस्तानमा चुनाव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...