थाइल्याण्डका प्रधानमन्त्रीद्वारा १५ लाख डलर सहयोगको घोषणा



हाम्रो इकोनोमि

 

 

चौंथो बिम्स्टेक सम्मेलनमा सहभागी थाइल्याण्डका प्रधानमन्त्री प्रायुत व चाले नेपाललाई १५ लाख अमेरिकी डलर (करीब १६ करोड ९५ लाख रुपैयाँ) बराबरको औषधि तथा मेडिकल उपकरण सहयोगको घोषणा गरेका छन् ।

\

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटमा उनले नमूना औषधि तथा उपकरण प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सम्मेलनका लागि आएका उनले द्विपक्षीय भेटवार्ता समेत गरेका हुन् ।

 

सोल्टी होटलमा थाई प्रधानमन्त्री चानसहितको टोलीले संयुक्त रुपमा सोल्टी होटलमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो । थाइल्याण्डले दिने औषधि तथा उपकरण केही समयपछि नेपाल आउने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...