भारतमा नेपालबाट आयातित बस्तुको विद्युतीय कार्गो ट्र्याकिङ सिस्टम शुरु भएको छ । ट्रयाकिङ सिस्टम पाइलट परियोजनाको रुपमा शुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २४ अै घण्टा जीपिएसमा आधारित यस परियोजनाले हिमालयन देश नेपालबाट आयात गर्न लाग्ने समय
आर्थिक स्थिति चौपट भएपछि मानिसले के गर्दैन । त्यसको उदाहरण बनेको छ टर्कीको एक फुटबल क्लव । गल्सपोर फुटबल