भर्सटायल गायक हिमाल श्रेष्ठ
काठमाडौँ । खोटाङमा हुर्केका हिमाल श्रेष्ठ उमेरले भर्खर २१ टेक्दैछन् । उनको गायकीलाई हेर्ने र सुन्ने हो भने उनको गलालाई हामीले सलाम गर्नै पर्छ । सुमधुर स्वरका धनी हिमाल साङ्गितिक क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन लागिपरेका छन् । उनी अहिले काठमाडौमा