विविध

आयल निगमले घटायो पेट्रोल,डिजल र मट्टितेलको मूल्य

काठमाण्डौं । निगमले शुक्रबार रातीदेखि लागु हुने गरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य प्रतिलिटर डेढ रुपैयाँ घटाएको हो।हवार्इ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।अब पेट्रोल एक सय रुपैयाँ र डिजल तथा मट्टितेल ७६ रुपैयाँमा उपभोक्ताले पाउनेछन्। अन्तर्राष्ट्रिय बजारमा