विविध

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले थप ७ दिनको सेवा अवधि उपलब्ध गराउने भएको छ । कम्पनीले बाढीका कारण सेवा अवरुद्ध वा प्रभावित भएको अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकहरूलाई थप ७ दिन