अब तपाईको फेसबुक प्रोफाइल फोटो अरुले डाउनलोट गर्न नमिल्ने



काठमाण्डौं । फेसबुकले प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिनका लागि नयाँ–नयाँ परिवर्तन गरिरहन्छ । फेसबुकमा अहिलेसम्म सबैभन्दा ठूलो समस्या यो थियो कि तपाईंको प्रोफाइल फोटो र पोष्ट गरिएको फोटोलाई अन्य व्यक्तिले सजिलै डाउनलोड गर्न सक्थ्यो तर अब यस्तो गर्न सकिने छैन । फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटोलाई सिक्योर बनाउनका लागि नयाँ टूल पेश गरेको छ ।

के हो फेसबुक प्रोफाइल पिक्चरको सिक्योर टूल ?

फेसबुकले यो नयाँ टूलबाट प्रयोगकर्तालाई आफ्नो फोटोमा प्राइभेसी लगाउने अप्सन दिएको छ । अर्थात्, आफ्नो प्रोफाइल फोटो, कभर फोटोका लागि तपाईं सेटिङ गर्न सक्नुहुन्छ र यसलाई कसैले पनि डाउनलोड र सेयर गर्न नमिल्ने बनाउन सक्नुहुन्छ । यसका लागि प्रोफाइल पिक्चर गार्ड फिचर दिइएको छ ।

अहिलेका लागि यो फिचर भारतमा मात्र लञ्च भएको छ जसलाई चाँडै नै अन्य देशमा पनि लञ्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको