तोलामा १२ हजार २०० सयले घट्यो सुनको भाउ



हाम्रो इकोनोमि

 

 

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १२ हजार २०० र चाँदीको मूल्य प्रतितोला २२५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० र चाँदीको मूल्य ३ हजार ११० कायम छ ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६०० र चाँदीको मूल्य ३ हजार ३३५ कायम थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको भारत भ्रमण दलमा दुई मन्त्रीसहित ३४ सदस्य

  प्रधानमन्त्री बालेन्द्र शाह आइतबार दुई दिने भारत भ्रमणमा जाने भएका छन् ।...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

    नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसिया जाने...

पूर्व मुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

    मलेसियामा श्रमका लागि जाने नेपालीमाथि ठगी प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्यालयविरुद्ध...

आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष थापा

    नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट...