राजनीति

जातीय राजनीति गर्दा उनलाई जनताले लगाए भाटा,फेरी भन्छन ओली र सिके एउटै सिक्काका दुई पाटा?

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली र सिके राउत एउटै सिक्काका दुईवटा पाटा भएको आरोप लगाएका छन् । एमाले त्यागेर असोक राइ हुदै उपेन्द्र यादव संग पुगेका राजेन्द्रले आफ्ना नेता ओलीको आलोचना गरेका हुन्।