मधेशका मसिहा तराई डुब्दा काठमाडौँमा उप्परखुट्टी लगाउने,को-को थिए दुताबासमा रक्सी खान धाउने



अविरल वर्षाका कारण आएको बाढीले तराई जलमग्न छ। शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । अझ कति बेपत्ता छन त्यसको हिसाब किताब छैन। मधेशका झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जलमग्न छन् । धनुषा महोत्तरीको पनि उही हालत छ । मधेशका मसिहा ठान्नेहरु भने राजधानीमा उपर खुट्टी लगाएर सुस्ताई रहेका छन् । उनीहरुलाई मधेश डुब्दा कुनै चिन्ता छैन ।

 

मधेशलाई आफ्नो पेवा ठान्ने राजपा नेपालका नेताको तरिका हेर्दा उनीहरुले मधेश लाई कति माया गर्छन भन्ने छर्लंग हुन्छ। बाढीले आक्रान्त बनेको सर्लाहीका राजपा नेपालका अध्यक्षहरु महन्थ ठाकुर,राजेन्द्र महतो र महेन्द्र यादबलाई कुनै चासो र चिन्ता छैन। सर्लाहीमा बाढीले उखपात मच्चाउदा ठाकुर भक्तपुरमा महतो सिनामंगलमा र यादब टिकाथालीमा झोक्राएर बसेका छन।रौतहटका अर्का अध्यक्ष अनिल झा रानीबारीमा रमाइलो गरिरहेका छन भने महोत्तरीका सरद सिङ्ग भण्डारी भैसेपाटीमा निर्जला राउत संग मस्त गफिरहेका छन।

सप्तरी घर भएका राजकिशोर यादब गौरीघाटमा कान्छी साम्सद सरिता संग अंगालोमा बेरिएका छन्। मधेशका मसिहा ठान्ने नेता हरुलाई मधेश डुब्दाको चिन्ता अलिकति पनि छैन। बरु भारतीय दुताबासले आयोजना गरेको रात्रीभोजमा पिएको दारुको ह्याङ्गले गर्दा सिरक ओडेर आनन्द लिइरहेका छन्। राजपा नेपालका महासचिब मनिष सुमन र केशब झा सप्तरीका हुन् यी दुइ भाइ लाई पनि जन्मभुमी डुब्दा दुखेको छैन। मधेश देखाएर तर्साउने बानी परेका हरु त्यहि मधेशलाई दुख्दा भने काठमाडौँमा मोज गरेका बसेका छन। दुताबासमा रक्सी खान लाम लागेर पुग्न सक्नेले मधेश डुब्दा नदेखे झैँ गर्नुले उनी हरुको मधेश प्रतीको माया कति छ भन्ने प्रस्ट देखिएको छ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम