सुष्माले थर्काए पछी यसरी लत्रिए राजपा नेपालका नेता



भारतीय विदेश मन्त्री सुष्मा स्वराज संग भेटेर पोल लगाउन चम्किएका राजपाका नेता हिस्रिक्क परेर लुते पाराले फर्कनु परेको छ। मधेशका मसिहा ठान्ने महन्थ ठाकुर,राजेन्द्र महतो लगायतका नेताले स्वराजको खप्की खानु परेको श्रोतको भनाइ छ। होटल सोल्टीमा बसेकी स्वराजलाई भेट्न राजपा नेपालका नेता हुल बाधेर त्यहाँ पुगेका थिए।

स्वराजले नेताहरुलाई मधेशी जनताको भावना बिपरित अराजकता नामचाउन भन्दै चुनाबमा भाग लिनु भन्दै झापरेकी थिइन। त्यसपछी प्रधानमन्त्री शेर बहादुर देउवा लाई महन्थ ठाकुरले संबिधान संसोधन बिना पनि आफुहरु चुनाबमा भाग लिन तयार भएको बताएका थिए। जवाफमा देउवाले शुक्रबार बिहान बैठक गरौ भनेका थिए। सोही बमोजिम आज राजपाका नेता बालुवाटार पुगेर संबिधान संसोधन संसदमा लैजाने र पास फेल जे भए पनि राजपा चुनाबमा जाने सहमती भएको श्रोतको भनाइ छ। यो हुनु स्वराजले राजपा लाई थर्काए पछिको परिणाम भएको राजपाकै एक केन्द्रिय नेताले बताए।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री दाहाल र खनालबीच छलफल

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सम्मानित

एमाले अध्यक्ष ओली इलाम जाँदै

    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्ती केपी शर्मा ओली आज मंगलबार इलाम

ओलीले गठबन्धनको जरा काट्न थाले : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

कांग्रेसले २०८१ सालभरि सिंहदरबारतिर आँखा लगाउन हुँदैन – गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले यो २०८१ सालभर बालुवाटार