राजनीति

बाबुराम र उपेन्द्रले किन दिए यस्तो चेतावनी

संसदमा टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरेर अगाडि नबढे राजनीतिक संकट आउने संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले चेतावनी दिएका छन। उपेन्द्र यादब र बाबुराम भट्टराईले यस्तो चेतावनी दिएका हुन्। विज्ञप्तीको पूर्णपाठ १.