प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि उनकै गृह जिल्ला पुगेर नेकपा एमाले सचिव प्रदिप ज्ञवाली खनिएका छन् । उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका हुन् । प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु छ अर्ब ३० करोड ४६ लाख खर्च भएको जनाएको छ । सरकारले