राजनीति

विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले निरन्तर रुपमा अग्रतामा बढोत्तरी गर्दै गइरहेको छ । नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले छ हजार ३४३ मत, नेकपा (एमाले)का विनोद ढकालले चार हजार ३९१ मत, सङ्घीय समाजवादी फोरमका उमेश यादवले तीन हजार