अर्थ

२४ करोडको सेयर कारोवार हुँदा सबै सूचक राताम्मे

मंगलबार शेयर बजार ६.०२ अंकले घटेर १३९४.०३ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१७ अंकले घटेर २९४.६२ अंकमा झरेको छ। कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमासमूहको सूचक ३० अंकले ओरालो लागेको