२४ करोडको सेयर कारोवार हुँदा सबै सूचक राताम्मे



हाम्रो इकोनोमि

मंगलबार शेयर बजार ६.०२ अंकले घटेर १३९४.०३ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१७ अंकले घटेर २९४.६२ अंकमा झरेको छ। कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् ।

सबैभन्दा बढी बीमासमूहको सूचक ३० अंकले ओरालो लागेको छ । मंगलबार ९ समूहको मात्र बजारमा कारोबार भएको छ ।

आज बजारमा कुल १५२ कम्पनीको ७ लाख ९ हजार कित्ता सेयर २४ करोड २० लाख रुपैयाको कारोबार भयो।

सबैभन्दा बढी लक्ष्मी विकास बैंकको ५० हजार कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै गरी सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको एक करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...