नेप्से परिसूचक सामान्य अंकले घट्यो



हाम्रो इकोनोमि

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से सूचक १.०१ अंकले घटेर १४१०.५१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका १६३ कम्पनीका ११ लाख ४१ हजार १ सय ५ कित्ता शेयर खरिद बिक्रिबाट ४६ करोड ६४ लाख ९० हजार ७ सय ४८ रुपौयाँको कारोबार भएको छ ।

आज बैंकिंग, विकास बैंक र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज नेपाल बैंकको सबै भन्दा धेरै ७ करोड १९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा कुमारी बैंक, नबिल बैंक, सानिमा माइ हाइड्रो, सिद्दार्थ बैंक, बुटवल पावर कम्पनी लगायत रहेका छन् ।

आज साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सर्बाधिक ५.६६ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा समता माईक्रो फाइनान्स (४.९८ ५), देव विकास बैंक (३.४३ ५), ग्रिन डेभलपमेन्ट बैंक (३.३५ ५), कर्णाली डेभलपमेन्ट बैंक (३,१३ ५) रहेका छन् ।

आज जानकी फाइनान्सका लगानीकर्ताले सर्बाधिक ६.४८ प्रतिशत गुमाएका छन्। अन्य बढी गुमाउनेमा बुटवल पावर कम्पनी (५.०७ प्रतिशत), युनाईटेड फाइनान्स (४.१८ ५), नेपाल इन्स्योरेन्स (३.९२ ५) लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...