तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको घोटालामा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन सञ्चालक छविरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो। उनी पछिल्लो समय नागरिक लगानी कोषमा कार्यरत थिए। बैंकको सञ्चालकबाट हटेपछि उनी कोषको जागिरे बनेका
नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ