अर्थ

सिटिजन्स बैंक र यूकेको रेमिट्यान्स कम्पनी सुपरसोनिजबीच सम्झौता

सिटिजन्स बैंक र यूकेको रेमिट्यान्स कम्पनी सुपरसोनिजबीच सम्झौता भएको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी तथा सुपरसोनिजका निर्देशक अल्मामो फात्तिले हस्ताक्षर गरे। यो सम्झौतासँग यूकेसहित यूरोपियन मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन सहज भएको बैंकले जनाएको छ। ति मुलुकमा रहेको