साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १२.०१ अंकले घटेर १३८२.०२ अंकमा आएर रोकिएको छ। यो बिन्दु ११ महिना यता कै न्यून बिन्दु हो । यस अघि गत चैत्र ६ गते नेप्से १३८२.१९ को
साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से सूचक १.०१ अंकले घटेर १४१०.५१ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा