सामान्य अंकले बढ्यो नेप्से, ३१ करोडको सेयर कारोवार



बुधबार नेप्स २ दशमलव २६ अंकले उकालो लागेर बन्द भएको छ। आज कारोबारमा आएका जलविधुत, उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन ।

कारोबारमा आएका १५६ कमपनीको ७ लाख ४९ हजार ४ सय ८४ कित्ता सेयरबाट ३१ करोड १५ लाख ३४ हजार २ सय ७५ रुपैयाको कारोबार भएको छ।

बुधबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ३५ दशमलव ९२ अंकले उकालो लागेको छ। आज इन्स्योरेन्स समुह ३१ दशमलव ३४ अंकले, विकास बैँक समुह १० दशमलव १७ अंकले, लघुवित्त समुह ८ दशमलव ०४ अंकले, फाइनान्स समुह ५ दशमलव ७२ अंकले, ट्रड्रिङ समुह ४ दशमलव २२ अंकले र बैँक समुह १ दशमलव ९७ अंकले उकालो लागेको छ।

आज सबै भन्दा धेरै जलविधुत समुहले गुमाएको छ । आज जलविधुत समुह ८ दशमलव १ अंकले ओरालो लागेको छ । आज अन्य समुह ५ दशमलव ५७ अंकले र उतपादनमुलक समुह ३ दशमलव ४१ अंकले ओरालो लागेको छ।

प्रतिक्रिया दिनुहोस
५९ अंकले बढ्यो नेप्से, १५ अर्ब बढीको कारोबार

    नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ

ललितपुर महानगरले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

    ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड

    साउन महिनाको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ

७० अंकले बढ्यो नेप्से, ९ अर्बभन्दा बढीको कारोबार

     नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ वर्ष २ महिनापछि २३०० को विन्दुमाथि