सामान्य अंकले बढ्यो नेप्से, ३१ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

बुधबार नेप्स २ दशमलव २६ अंकले उकालो लागेर बन्द भएको छ। आज कारोबारमा आएका जलविधुत, उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन ।

कारोबारमा आएका १५६ कमपनीको ७ लाख ४९ हजार ४ सय ८४ कित्ता सेयरबाट ३१ करोड १५ लाख ३४ हजार २ सय ७५ रुपैयाको कारोबार भएको छ।

बुधबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ३५ दशमलव ९२ अंकले उकालो लागेको छ। आज इन्स्योरेन्स समुह ३१ दशमलव ३४ अंकले, विकास बैँक समुह १० दशमलव १७ अंकले, लघुवित्त समुह ८ दशमलव ०४ अंकले, फाइनान्स समुह ५ दशमलव ७२ अंकले, ट्रड्रिङ समुह ४ दशमलव २२ अंकले र बैँक समुह १ दशमलव ९७ अंकले उकालो लागेको छ।

आज सबै भन्दा धेरै जलविधुत समुहले गुमाएको छ । आज जलविधुत समुह ८ दशमलव १ अंकले ओरालो लागेको छ । आज अन्य समुह ५ दशमलव ५७ अंकले र उतपादनमुलक समुह ३ दशमलव ४१ अंकले ओरालो लागेको छ।

प्रतिक्रिया दिनुहोस
दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १५ अर्ब

    रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...