अर्थ

नेपाल बंगलादेश बैंकको शेयर असार १४ बाट लिलामीमा आउँदै !

काठमाडौं । नेपाल बैंगलादेश बैंकले नबिकेको हकप्रद शेयर असार १४ देखि २१ सम्म सम्म लिलामीबाट बिक्री गर्ने भएको छ । बैंकले बैशाख १ देखि जेठ १० गतेसम्म ८० प्रतिशत शेयर जारी गरि बिक्री गरेको थियो। तीन करोड २० लाख ९४