नेप्से परिसूचक १०.४६ अंकले घट्दा ३० करोड ७८ लाखको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक सूचक १०.४६ अंकले घटेर १४००.०५ को बिन्दुमा पुगेको छ। आज कारोबारमा आएका १५४ कम्पनीका ९ लाख १५ हजार ५ सय २३ कित्ता शेयर खरिद बिक्रिबाट ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । आज सानिमा माइ हाइड्रोको सर्बाधिक ३ करोड ३९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स , एनएमबी बैंक लगायत रहेका छन् ।

आज नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले सर्बाधिक ३.४१ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा लक्ष्मी भ्यालु फण्ड १ ९२.९५ ५०, अरुण फाइनान्स ९१.९४ ५०, मल्टिपर्पोज फाइनान्स ९१.८१ ५०, सिद्दार्थ इक्विटी ओरियन्टेड स्किम ९१.६६ ५० रहेका छन् ।

आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सर्बाधिक ५.७६ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा तिनाउ विकास बैंक ९५.५० ५०, एभरेस्ट इन्स्योरेन्स ९५.०२ ५०, किसान माइक्रोफाइनान्स ९४.८९ ५०, सानिमा माइ हाइड्रो ९३.८५ ५ ० लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...