मुख्य सचिबलाई आधा दर्जन मन्त्रीले कठालो समात्न खोजे पछी मन्त्रिपरिषद बैठकमा यसरी भयो बबाल,ओलीको उर्दी पछी मन्त्रीलाई सचिबको यस्तो लोप्पा
बिहिवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु र मुख्य सचिवबीच चर्काचर्की भएको छ। नियमित मन्त्रिपरिषद्को बैठकको सुरुमै सहभागी मन्त्रीहरुले आफ्नो विभागीय मन्त्रालयका सचिवहरुले असहयोग गरेको विषय उठाएका थिए। निर्वाचनको परिणामपछि मन्त्रालयमा सचिवहरुले असहयोग गरेको भन्दै मन्त्रीहरुले मुख्य सचिव लोकदर्शन रेग्मीप्रति आक्रमक