एक हजार १७८ जनाको जमानत जफत
भद्रपुर । सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ वटा पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दश प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत