समाचार

राष्ट्रियसभा निर्वाचनमा राजपा र फोरमसँग कांग्रेसको गठबन्धन,गठबन्धनले कति सीट जित्ला

राष्ट्रियसभा निर्वाचनमा मधेसकेन्द्रित दलको गठबन्धनले कांग्रेससँग चुनावी सहकार्य गर्ने भएको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका २ मधेसी घटक संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग सहकार्यको तयारी गरेका हुन्। मधेसकेन्द्रित दलको प्रभाव क्षेत्र