समाचार

बुटवल पावरको एफपिओ माघ १५ गतेबाट, प्रति कित्ता ५०१ रुपैयाँ

बुटवल पावर कम्पनी लिमिटेडले माघ १५ गतेबाट अतिरिक्त साधारण शेयर (एफपिओ) जारि गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका शेयरमा ४०१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ५०१ रुपैयाँका दरले एफपिओ जारि गर्न लागेको हो। कम्पनीको शेयरमा माघ १९ गतेसम्म