प्रधानमन्त्री शेरबहादुर देउवाको सत्तालिप्साका कारण सरकार गठन कम्तीमा एक महिनापछि धकेलिए पनि माओवादी केन्द्रभित्र अहिल्यैदेखि नयाँ सरकारमा मन्त्री बन्न दौडधुप सुरु भएको छ । एमालेसँगको भागबन्डामा १५ वटा मन्त्रालयमध्ये माओवादीले उपप्रधानमन्त्रीसहित बढीमा ६ वटा मन्त्रालय पाउन सक्ने सम्भावना छ ।
यस वर्ष सल्यान जिल्लामा ३३ करोड चार लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला शुद्धीकरण अभियान, बगैँचा