समाचार

कपिलवस्तुमा शक्तिशाली बम विस्फोट, दर्जन घाइते

काठमाडौँ / कपिलवस्तु जिल्लाको बाडगंगा नगरपालिकाको गजेहाडामा नेपाली कांग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गराइरहेको बेला बम विस्फोट हुँदा ६ जना व्यक्ति घाइते भएका छन्। कपिलवस्तुबाट कांग्रेस सांसद अतहर कमाल मुसलमानले दिएको प्रारम्भिक जानकारी अनुसार बाडगंगा गाउँपालिकामा मनोनयन दर्ता भइरहेको बेलामा अज्ञात