दुरसंचार प्राधिकरण र इन्टरनेट सेवा कम्पनीहरुबिच सहकार्य, सुबिसु केबलनेटलाई प्रदेश नं.२ को आठ जिल्लामा पुर्वाधार विकाश गर्न स्विकृती



हाम्रो इकोनोमि

नेपालभरका घरघरमा ब्रोड ब्यान्डको पुर्वाधार बिकास गर्नका लागि नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले (NTA) देशमा संचालित टेलिकम अपरेटर र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग सहकार्य गरेको छ ।

सुबिसु केबलनेट प्रा.लि.लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा FTTH नेटवर्कको पुर्वाधार विकाशगर्नको लागि नेपाल संचार दुर संञ्चार प्राधिकरणले स्विकृती प्रदान गरेको हो ।

आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथाग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसु केबलनेट प्रा.लि.ले Nokia सँग गुणस्तरीय उत्पादनको लागि हातेमालो गरेको छ ।

आफ्नो ग्राहकहरुलाई राम्रो, सुदृढ र गुणस्तरीय सेवाउपलब्ध गराउनका लागि तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवाप्रदानगर्ने मुख्य उद्देश्य राखेकोे छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...