समाचार

सडकको जग्गा कब्जा गरेर बनाईएका घरमा ओली सरकारले चलायो डोजर,३ सय ११ घर भए सोत्तर

लामो समयदेखि रोकिएको बुटवल बजार क्षेत्रको सडक विस्तार कार्य अगाडि बढेको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले आज(मंगलबार)देखि सडकभित्र पर्ने भौतिक संरचनाहरूमा डोजर चलाएर भत्काउन शुरु गरेको छ । त्यसको तयारी स्वरुप सोमबार बुटवल मिलनचोकस्थित हेभी इक्प्युमेन्ट रहेको कार्यालयको पर्खाल