नक्कली रक्सी बेच्ने कांग्रेसका सांसद यस्तो गोरख धन्धामा,ओली सरकारले यसरी पार्दैछ उनलाई फन्दामा
नेपाली कांग्रेसका एक सांसदको गैरकानुनी धन्दा पर्दाफास भएको छ । नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले संचालन गर्दै आएको रक्सी भट्टीमा आन्तरिक राजस्व कार्यालयले सिलबन्दी गरेसँगै यो विषय गुपचुप राख्न र कारबाहीबाट बच्न ती माननीय शक्तिकेन्द्रहरु धाउनमा व्यस्त छन् । कांग्रेसका