समाचार

प्रचण्डले ओलीको बिरोध गरे पछी एकता गर्ने भाखा सर्यो,कहिले लाई तोकियो एकताको अर्को मिति?

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टी एकता तत्कालका लागि टरेको छ । एकताका लागि थप गृहकार्य गर्नु भर्ने भन्दै तत्कालका लागि पार्टी एकता टरेको हो । कतिपय प्राविधिक विषयमा आवस्यक गृहकार्य नपुगेकोले वैशाख ९ गते