समाचार

३ दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली भारत प्रस्थान,५४ सदस्यीय भ्रमण दल

प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको  विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।   ५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य,