ओली सरकारले राष्ट्रिय उत्पादनलाई बढावा दिन लेज, कुर्कुरे आयातमा प्रतिबन्ध लगाउने
सरकारले राष्ट्रिय उत्पादनलाई बढावा दिन नीति परिवर्तनको कामलाई तीब्रता दिएको छ। अस्वभाविक तथा अनपेक्षित रुपमा विदेशबाट आयत हुने सामानलाई रोक्न एवं स्वदेशमै उत्पादित वस्तु प्रवद्र्धन गर्ने उद्देश्यले कानुन बनाउने लागिएको हो। यो उद्देश्य केन्द्रित रहेर यतिबेला वाणिज्य मन्त्रालयले सेभगार्डस्, एण्टी