मोदी काठमाडौँ आउन ढिला भएपछि यात्रु र ट्राफिकलाई यस्तो तनाव



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुर्वनिर्धारित समय अनुसार नआएपछि काठमाडौंमा ट्राफिक प्रहरीलाई सवारी ब्यवस्थापनमा समस्या भएको छ। यातायात ठप्प हुँदा सर्वसाधारणलाई समेत दुख भएको छ।

मोदी एक बजेर ३० मिनेटमा त्रिभुवन विमानस्थलमा आउने कार्यक्रम भएपनि उनी जनकपुरबाट आईपुगेका छैनन।

दुई बजेसम्म उनी जनकपुरमै थिए। ट्राफिक प्रहरीले १२ बजेदेखी नै एयरपोर्टदेखी बौद्धस्थित हायात होटलको बाटो खाली गर्न थालेको थियो। यसकारण जनजिवन प्रभावित बनेको थियो।

मोदी आउन ढिलाई भएपछि प्रहरीले उक्त सडक खन्ड खाली नै राखेको छ। काठमाडौं उपत्यकाको सुरक्षा ब्यवस्था पनि बलियो बनाईएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्