समाचार

अस्पतालको सिसा फोरेर हामफाल्दा एकजनाको मृत्यु,घटनाको नालीबेली यस्तो छ

पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङको सिसा फोरेर हाम फाल्दा मृत्यु भएको छ । लमजुङ्ग घर भइ पोखरा ११ फुलबारी बस्दै आएका ३० वर्षिय युवराज गुरुङ तीन दिनअघि उपचारका लागि नयाँबजारमा रहेको गण्डकी मेडिकल