समाचार

कम्युनिस्टकी छोरी मिस नेपाल भएको भन्दै उफ्रिनेलाई सांसद समेत रहेका बाबुले हाने यस्तो झटारो

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी श्रृङ्खला खतिवडा ‘मिस नेपाल २०१८’ घोषणा भएसँगै सामाजिक सञ्जालमा टिप्पणी सुरु भयो। कसैले उनलाई बधाई तथा शुभकामना दिए भने कसैले उनको