प्रधानमन्त्री ओली संग मोदीले यो स्थानमा यसरी गर्दैछन् सुख दुखका कुरा



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका छन्। टुँडिखेलमा गार्ड अफ अनरको सम्मान ग्रहणपछि बहादुर भवन पुगेर उनले उपराष्ट्रपतिलाई भेटेका हुन्।

उपराष्ट्रपतिसँगको भेटपछि उनी राष्ट्रपति बिद्योदेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। त्यहाँबाट उनी द्वारिकाज होटलमा जाने कार्यक्रम छ। जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको औपचारिक भेटवार्ता हुनेछ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...