समाचार

३३ किलो सुन काण्डका मतियार पूर्व आइजी प्रकाश अर्याल पनि आज खोरमा जाकिदै,यस्तो फेला पर्यो उनको धन्धा

३३ किलो सुन तस्करी प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौला पक्राउ परेपछि तस्करहरुसँग ‘दोस्ती’ भएका अन्य प्रहरी अधिकारीहरु जागिर जोगाउन दौडधुपमा लागेका छन्। निरौलापछि छानबिन समितिले अन्य प्रहरी अधिकारीहरुसँग सोधपुछको तयारी गरेको छ। र निरौला संगै अवकाश पाएका आइजी प्रकाश अर्याललाई पनि